Month: १५ पुष २०८०, आईतवार १०:४१

तनहुँबाट राष्ट्रियसभामा कांग्रेसका ध्रुव वाग्लेदेखि सरिता गुरुङसम्म आकांक्षी

तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट…

दमौलीबाट लमजुङको कुन्छा जादै गरेको बस परेवाडाँडामा पल्टिदा १५ जना घाइते (नामावली सहित)

दमौली । तनहुँको व्यास नगरपालिका-१० स्थित परेवाडाँडामा शुक्रबार दिउसो बस पल्टिदा १५ जना घाइते भएका छन् । दमौली-भोर्लेटार सडक खण्डमा दमौलीबाट लमजुङ कुन्छातर्फ जादै गरेको ना६ख ५४७९ नम्बरको बस अनियन्त्रित…

स्वास्थ्य सचेतनाका लागी रोटरी दमौलीद्धारा दमौलीदेखि मानुङकोटसम्म “वाक फर हेल्थ”

दमौली । रोटरी क्लब अफ दमौलीले “वाक फर हेल्थ”  कार्यक्रमको आयोजना गरि शनिवार दमौलीदेखि मानुङकोटसम्म पदैलयात्रा सम्पन्न गरेको छ । अनसन चौतारीबाट सुरु भएको यात्रा ६ किलोमिटर दुरी पार गरि…

मुग्लिन–नारायणगढ सडक आजदेखि ४ घण्टा बन्द हुने

मुग्लिन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले शनिबारदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान १२ देखि दिउँसो ४ बजेसम्म सडक बन्द…

सरकारले राष्ट्रपतिलाई दियो थप १० लाख उपचार खर्च, गत आर्थिक वर्षमै दिएको थियो ५५ लाख

काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको उपचारका लागि १० लाख रुपैयाँ निकासा गरेको छ । अर्थमन्त्रालयले बुधबार सार्वजनिक गरेको आर्थिक सहायता विवरणमा राष्ट्रपतिको उपचारका लागि थप १० निकासा गरिएको उल्लेख…

लक्ष्मी ग्रुपको ५०औं वार्षिकोत्सवको अवसरमा रक्तदानदेखि शैक्षिक सामाग्री वितरण (तस्बिर सहित)

काठमाडौं । लक्ष्मी ग्रुपले आफ्नो ५०औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा ग्रुपले ललितपुरको धापाखेलस्थित सेरेब्रल पल्सी सेन्टरमा बालबालिकालाई स्टेशनरी र अन्य सामग्रीहरु वितरण गरेको छ । ग्रुप अन्तर्गतको एक…

मोहन बतास फाउन्डेसनद्वारा मत्स्यकन्याका विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण

दमौली । तनहुँको व्यास-३ निवासी हाल हङ्गकङ्ग निवासी समाजसेवि मोहन बतासद्वारा स्थापना भएको मोहन बतास फाउन्डेसनले विद्यार्थीलाई झोला तथा शैक्षिक सामाग्री वितरण गरेको छ । जिल्लाको व्यास–१२ भड्खाला स्थित मत्स्यकन्या…

मुग्लिन-नारायणगढ सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने

चितवन । मुग्लिन-नारायणगढ सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि ३ हप्तासम्म हरेक…

देउसी भैलोबाट संकलन गरिएको रकमबाट छात्रवृत्ति कोष स्थापना

दमौली । तनहुँको व्यास नगरपालिका १ स्थित आदिकवि भानुभक्त क्याम्पसमा गठन गरिएको व्यवस्थापन विद्यार्थी सर्कलले रु एक लाख रकम बराबरको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । देउसी भैलोबाट संकलन गरिएको…

दमौलीको बुल्दीपुलमा ट्याक्सी दुर्घटना: पैदल यात्रीसहित ६ जना घाईते (नामावली सहित)

दमौली । तनहुँको दमौली स्थित बुल्दीपुलमा ट्याक्सीको ठक्करबाट पैदल यात्रीसहित ६ जना घाईते भएका छन् । घाइतेहरुको दमौली र पोखरामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते…