Author: खवरबाटिका

नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका…

भानुको रम्गाटारमा अरिङ्गालले टोक्दा तामाङको मृत्यु, एक जना घाईते

भानु । तनहुँको भानु नगरपालिका स्थित रम्गाटारमा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका वडा नं ४ फलाखेत…

आज बडादशैं: मान्यजनबाट टीका र जमरा लगाइँदै, टीकाको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद…

आज बडादशैंको आठौं दिन, महाअष्टमी पर्व मनाईदै

दमौली । बडादशैँको आठौँ दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको…

धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ। आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले…

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

काठमाडौं। बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौं…

राष्ट्रपतिको दसैँ शुभकामना- न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबै नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । एक शुभकामना सन्देशमार्फत् उनले सत्यको विजय र…

एन्फाको ६ जिल्ला मताधिकारका लागि छनोट

रामबहादुर धामी, आँबुखैरेनी । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा सहभागिताका लागि गण्डकी प्रदेशका ६ जिल्ला मताधिकारका लागि छनोट भएका छन् । तनहुँस्थित आँबुखैरेनीमा मताधिकार छनोट कार्यक्रममा बिहीबार प्रदेशका ८…

भानुको चन्द्रावतीमा पहिलो पटक बजार अनुगमन: साईनबोर्ड र मूल्यसुची नराखिएको भेटियो

भानु । तनहुँको भानु नगरपालिकाको चन्द्रावतीमा पहिलो पटक बजार अनुगमन गरेको छ । नगरपालिकाले बजार क्षेत्रमा अनुगमनलाई निरन्तरता दिँदै बिहिबार वडा नं. १३ को चन्द्राबती, वडा नं. ६ को टुहुरे…

याम्पाफाँट दुग्ध उत्पादक सहकारीको साधारणसभा सम्पन्न, १५ जना कृषक पुरस्कृत

याम्पाफाँट । तनहुँको बन्दिपुर ५ याम्पाफाँटमा रहेको याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका…