वाम गठबन्धनबाट ऋषिङ १ मा माओवादीका कुश बहादुर थापा विजयी
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कुश बहादुर थापा विजयी भएका छन् । थापा झिनो मतान्तरले विजयी भएका हुन् । थापाले नेपाली कांग्रेसका खिम बहादुर थापालाई ५ मतान्तरले पराजित गरेका हुन् । वडासदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जित भईसक्यो अब औपचारीक घोषणा हुन बाँकी … Continue reading वाम गठबन्धनबाट ऋषिङ १ मा माओवादीका कुश बहादुर थापा विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed