एमालेका टुकराज अधिकारी म्याग्दे-३ को वडाध्यक्षमा विजयी

म्याग्दे । नेकपा एमालेका टुकराज अधिकारी तनहुँको म्याग्दे गाउँपालिका-३ को वडाध्यक्षमा विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार ६ सय ६१ मत प्राप्त गरी अधिकारी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काग्रेसका बलराम भट्टराईले ५ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेले ३८ मत मात्रै … Continue reading एमालेका टुकराज अधिकारी म्याग्दे-३ को वडाध्यक्षमा विजयी