तनहुँको बन्दीपुर गाउँपालिका-१ को वडाअध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठ विजयी
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ मा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा वडाअध्यक्षमा विजयी श्रेष्ठले ९०९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भानुभक्त पोख्रेलले ६८१ मत र नेपाली काग्रेसका इमनाथ खनालले ६७६ मत पाएका छन् । गत २०७४ को निर्वाचनमा यो वडामा माओवादीले … Continue reading तनहुँको बन्दीपुर गाउँपालिका-१ को वडाअध्यक्षमा एमालेका शिवकुमार श्रेष्ठ विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed