तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा एमालेका मणिभद्र वाग्ले विजयी भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वाग्ले ६९९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विनोद खनालले ५३६ मत प्राप्त गरे । स्वतन्त्र अध्यक्ष उम्मेदवार विष्णुबहादुर थापाले २८१ मत प्राप्त गरेका छन् । खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका … Continue reading तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी