म्याग्दे गाउँपालिका-४ मा काँग्रेसको प्यानल विजयी, वडाध्यक्षमा दीपककुमार श्रेष्ठ

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्मा दीपककुमार श्रेष्ठ १०३८ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका ज्योतिकुमार श्रेष्ठले ३३२ मत प्राप्त गरे । यस्तै नेकपा माओवादी केन्द्रका राजु रानाले १८७ मत प्राप्त गरे । खुल्ला सदस्यमा डोलबहादुर सुनारले ८१२, बमबहादुर मस्राङ्गीले ७९७, महिला सदस्यमा … Continue reading म्याग्दे गाउँपालिका-४ मा काँग्रेसको प्यानल विजयी, वडाध्यक्षमा दीपककुमार श्रेष्ठ