तनहुँको म्याग्दे गाउँपालिका-७ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ ७२२ मत प्राप्त गरी विजयी भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका नरबहादुर आलेले ५८३ मत पाए । खुल्ला सदस्यमा एमालेकै लक्ष्मण घर्तीले ६२६, ध्रुब बहादुर नेपालीले ६१०, महिला सदस्यमा केशीमाया मगरले ६३१ र दलित महिला सदस्यमा फूलमाया नेपालीले … Continue reading तनहुँको म्याग्दे गाउँपालिका-७ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ