ऋषिङ गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा बुद्धिमान राना मगर

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बुद्धिमान राना मगरले ८२२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले ६०७ मत प्राप्त गरेका छन् । महिला सदस्यमा हरिकला कंडेलले ८२३, दलित महिला सदस्यमा हिरामाया नेपालीले ८१२, खुल्ला सदस्यमा दलबहादुर थापाले ७९८ र … Continue reading ऋषिङ गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा बुद्धिमान राना मगर