व्यास नगरपालिकाको मेयरमा जोशीको अग्रता कायमै: पछ्याउदै न्यौपाने, घट्यो मतान्तर (मत सहित)
तनहुँ । तनहुँको ठुलो नगरपालिका व्यासको मतगणना जारी छ । व्यास नगरपालिकाको मेयरका उम्मेदवार दीपकराज जोशीले अग्रता लिईरहेका छन । उनलाई वैकुण्ठनाथ न्यौपानेले पछ्याईरहेका छन् । अहिले न्यौपानेले मतान्तर घटाउन थालेका छन् । मतान्तर घटाउने क्रममा पछिल्लो नतिजामा न्यौपाने र उनका प्रतिस्पर्धी दिपकराज जोशी बीचको मतान्तर ५ सय २२ हुन पुगेको छ । व्यास-६ को … Continue reading व्यास नगरपालिकाको मेयरमा जोशीको अग्रता कायमै: पछ्याउदै न्यौपाने, घट्यो मतान्तर (मत सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed