डेङ्गु सङ्क्रमणबाट दमाैलीकी एक बालिकाकाे मृत्यु, दमौली डेंगुको हटस्पट

दमाैली । डेङ्गु सङ्क्रमणबाट दमाैलीकी एक बालिकाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका-२ निवासी १४ वर्षीया बालिका हुन् । पोखरा स्थित चरक अस्पतालमा उपचार गराइरहेकी उनको सोमबार मृत्यु भएको हो । गत एक हप्ता अगाडि मात्रै व्यास ११ मुलपानिका एक युवकको पनि डेङ्गुले मृत्युु भएको थियो । पछिल्लो समय तनहुँमा डेङ्गु रोग … Continue reading डेङ्गु सङ्क्रमणबाट दमाैलीकी एक बालिकाकाे मृत्यु, दमौली डेंगुको हटस्पट