के हो डेङ्गु ? यसको लक्षण र यसबाट बच्ने उपाय यस्ता छन्

डा. केदार कार्की, डेङ्गु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोग हो । डेङ्गुको भाइरसबाट सङ्क्रमित भएको एडिस रजिस्टाई जातको पोथीले यो रोग सार्छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यसले ससाना पानी जमेका स्थानमा फुल पार्ने गर्छ । खासगरी वर्षाको पानी; जस्तै … Continue reading के हो डेङ्गु ? यसको लक्षण र यसबाट बच्ने उपाय यस्ता छन्