यी हुन आँबुखैरेनीको ऐनापहरा बस दुर्घटनामा ज्यान गुमाउने २७ यात्रु र घाइते १६ जना (नामावली सहित)

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्रबार भएको दुर्घटनामा ज्यान गुमाएका र घाइते रहेका यात्रुको नामावली सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बसमा सवार ४३ जना यात्रु मध्य २७ जनाले ज्यान गुमाएका छन् । अन्य १६ जना घाइतेको उपचार भईरहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरा नजिक बस दुर्घटनामा भएको हो … Continue reading यी हुन आँबुखैरेनीको ऐनापहरा बस दुर्घटनामा ज्यान गुमाउने २७ यात्रु र घाइते १६ जना (नामावली सहित)