तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादी केन्द्र नै अगाडी रहेको छ । अहिलेसम्म आँबुखैरेनी-१ मा ३ सय मत गणना भएको उक्त पालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार शुक्र चुमानले १४८ मत पाएका छन् । यस्तै माओवादीकी उपाध्यक्ष उम्मेदवार दुर्गा अर्यालले १११ मत पाएकी छिन । यस्तै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गिर बहादुर थापाले … Continue reading तनहुँको आँबुखैरेनी गाउँपालिकामा माओवादी नै अगाडी, ३ सय मत गणना