तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा माओवादीको प्यानलै विजयी, अध्यक्षमा आशबहादुर गुरुङ
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ । आँबुखैरेनी-२ को वडाअध्यक्षमा माओवादी केन्द्रका आशबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ६६७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका सरोज पन्तले ४३५ मत प्राप्त गरेका छन् । यस्तै आँबुखैरेनी-२ को महिला सदस्यमा माओवादी केन्द्रका टङ्ककुमारी … Continue reading तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा माओवादीको प्यानलै विजयी, अध्यक्षमा आशबहादुर गुरुङ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed