देवघाट गाउँपालिका-४ मा एमालेको प्यानल विजयी, वडाअध्यक्षमा मित्रलाल गुरुङ

देवघाट । तनहुँको देवघाट गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । देवघाट-४ को वडाध्यक्षमा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरेका छन् । महिला सदस्यमा एमालेका पुनमाया गुरुङले ४२२, दलित महिला सदस्यमा सपना सुनारले ४१६, खुल्ला सदस्यमा बुद्धिमान … Continue reading देवघाट गाउँपालिका-४ मा एमालेको प्यानल विजयी, वडाअध्यक्षमा मित्रलाल गुरुङ