तनहुँको ऋषिङ गाउँपालिका-२ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्षमा दलबहादुर थापा

ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-२ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा ४६१ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरेका छन् । महिला वडा सदस्यमा नेपाली काङ्ग्रेसका पानकुमारी खाँणले ४६७, दलित महिला वडा … Continue reading तनहुँको ऋषिङ गाउँपालिका-२ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्षमा दलबहादुर थापा