ऋषिङ गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्ष बने भिमबहादुर थापा

ऋषिङ । ऋषिङ गाउँपालिका-३ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर थापा ८०८ मत प्राप्त गरी विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी नेकपा एमालेका बेलबहादुर आलेले २३६ मत प्राप्त गरेका छन् । यस्तै महिला सदस्यमा कमला थापाले ८०८, दलित सदस्य कविता घलेले ८०८, खुल्ला सदस्यले केशबहादुर आलेले ८१० र मीनबहादुर थापा मगरले … Continue reading ऋषिङ गाउँपालिका-३ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्ष बने भिमबहादुर थापा