म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे । सदस्यमा नेपाली काङ्ग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली काङ्ग्रेसका सीता कुमाल ८८९ … Continue reading म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित