म्याग्दे गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा शिवबहादुर आले

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-५ मा नेपाली काङ्ग्रेसको प्यानल सहित विजयी भएको छ । वडाध्यक्षमा शिवबहादुर आले ५७८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका श्रीकुमार थापाले ३०६ मत प्राप्त गरे । सदस्यमा लोकेन्द्र गुरुङ ५८६, खिमानन्द वाग्ले ५८५, महिला सदस्यमा चिनीमाया थापा ६३१ र दलित महिला सदस्यमा सविता विक ६०८ … Continue reading म्याग्दे गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा शिवबहादुर आले