म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका हिरालाल गुरुङ विजयी

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका हिरालाल गुरुङ विजयी भएका छन् । गुरुङले ७४२ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका निर्मला वाग्लेले ५७५ मत प्राप्त गरिन । यस्तै नेकपा माओवादी केन्द्रका प्रकाश भण्डारीले २५७ मत प्राप्त गरे । खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका जुक्तराज वाग्ले (भगतबहादुर थापा)ले … Continue reading म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका हिरालाल गुरुङ विजयी