आँबुखैरेनी गाउँपालिका-३ को वडाअध्यक्षमा कांग्रेसका दिनेश केसी विजयी
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश केसी विजयी भएका छन् । केसीले १००८ मत ल्याएर विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित केसी यसअघि सोही वडाको सदस्य थिए । केसीका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विमलबाबु रानाले ६०५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका पूर्णबहादुर आलेले ४४९ मत प्राप्त गरेका छन् … Continue reading आँबुखैरेनी गाउँपालिका-३ को वडाअध्यक्षमा कांग्रेसका दिनेश केसी विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed