आँबुखैरेनी गाउँपालिका-४ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा मिलन भुजेल

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा मिलन भुजेल ४३३ मतसहित विजयी भएकी छिन् । भुजेलको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रबहादुर मगरले २१९ र नेकपा एमालेका वृषबहादुर गुरुङले १७६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा मिनशोभा गुरुङले ४३९, दलित महिला सदस्यमा मनमाया कामीले ४२५, खुल्ला सदस्यमा नेत्र … Continue reading आँबुखैरेनी गाउँपालिका-४ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा मिलन भुजेल