तनहुँको आँबुखैरेनी-६ को वडाध्यक्षमा एमालेका दिलीप गुरुङ ३ मतान्तरले विजयी
आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । गुरुङले ३९० मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् । उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रविण गुरुङले ३८७ मत प्राप्त गरे । मतान्तर ३ को मात्रै रहेको छ । यस्तै खुल्ला सदस्यमा नेकपा माओवादीका कुलबहादुर गुरुङ ३४४, नेकपा एमालेका … Continue reading तनहुँको आँबुखैरेनी-६ को वडाध्यक्षमा एमालेका दिलीप गुरुङ ३ मतान्तरले विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed