ऋषिङ गाउँपालिका-८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी
ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-८ मा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ वडाध्यक्षमा विजयी भएका छन् । उनि ३९७ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३८० मत र नेपाली काङ्ग्रेसका दानबहादुर श्रेष्ठले ३२७ मत प्राप्त गरे । यता महिला सदस्यमा नेपाली काङ्ग्रेसका विष्णुमाया थापाले ४५३, दलित महिला सदस्यमा … Continue reading ऋषिङ गाउँपालिका-८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed