भुजेल महिला समाजको अध्यक्षमा तनहुँकी बसुन्धरा सर्वसम्मत चयन

Byखवरबाटिका

३० जेष्ठ २०८०, मंगलवार २१:१९ ३० जेष्ठ २०८०, मंगलवार २१:१९ ३० जेष्ठ २०८०, मंगलवार २१:१९

दमौली । भुजेल महिला समाजको अध्यक्षमा तनहुँकी बसुन्धरा घर्ती चयन भएकी छन् । शनिबार दमौलीमा सम्पन्न समाजको चौथो महाधिवेशनबाट घर्ती केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

समाजको वरिष्ठ उपाध्यक्षमा कास्कीकी ढकमाया भुजेल, उपाध्यक्षमा काठमाडौकी भक्तकुमारी भुजेल, महासचिवमा काभ्रेकी अम्बिका भुजेल, सचिवमा रुपन्देहीकी एकमाया भुजेल, झापाकी इन्दु खवास, काभ्रेकी सरस्वती भुजेल चयन भएकी छन् ।

सदस्यहरुमा रुपन्देहीका सुष्मा भुजेल, मोरङका इन्दिरा भुजेल, तनहुँकी सरस्वती भुजेल, इलामकी विनादेवी भुजेल, काभ्रेकी ओमकुमारी भुजेल र काठमाडौकी सुनकुमारी भुजेल चयन भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box