नुहाउने क्रममा चुँदी खोलाले बगाउदा भानुका मस्राङगी बेपत्ता

Byखवरबाटिका

३० असार २०८१, शनिबार २२:३५ ३० असार २०८१, शनिबार २२:३५ ३० असार २०८१, शनिबार २२:३५

भानु । तनहुँको भानु नगरपालिका स्थित चुँदी खोलाले बगाउदा एक जना बेपत्ता भएका छन ।

जिल्लाको भानु नगरपालिका वडा नं. ६ लेङगाबारीका वर्ष ४० को निम बहादुर मस्राङगी नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुकी अन्दाजी ६:४० बजेको समयमा चुँदी खोलामा नुहाउने क्रममा खोलाले बगाई मस्राङगी बेपत्ता भएका हुन ।

उनको नेपाल प्रहरी, शसस्त्र प्रहरी बल समेतको संयुक्त टोलीद्वारा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तर अहिले सम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box