सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य छैन (परिपत्र सहित)

Byखवरबाटिका

७ श्रावण २०८१, सोमबार २१:२७ ७ श्रावण २०८१, सोमबार २१:२७ ७ श्रावण २०८१, सोमबार २१:२७

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राहीको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको जानकारी गराउँदै स्थानीय तहहरुलाई परिपत्र गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा शाखाले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको सूचीकरण तथा नवीकरण अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य नभएको स्पष्ट पार्दै सम्बन्धित निकायमा जानकारी गराएको हो ।

यसअघि सरकार असार १० गते देशभर प्राकृति विपदलगायतले पत्र बनाउन असजिलो हुने भएकाले हाललाई परिचय पत्र अनिवार्य नभएको शाखाले पत्रमार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *