दमौली । रोटर्याक्ट क्लब अफ वेदव्यासको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन् ।
क्लवको वर्ष २०२४/२५ का लागि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।
उनले आफ्नो जिम्मेवारी इमानदारी साथ पुरा गर्ने बताईन ।
गुरुङ यसअघि क्लवको उपाध्यक्ष थिइन् ।
यसअघि क्लवले अध्यक्षमा आश्रिता श्रेष्ठलाई चयन गरेको थियो तर उनले व्यक्तिगत कारण देखाउँदै जिम्मेवारीबाट बाहिरिएकी छिन ।