तनहुँको आँबुखैरेनी नजिक ऐना पहराबाट मर्स्याङ्दीमा भारतीय बस खस्यो

Byखवरबाटिका

७ भाद्र २०८१, शुक्रबार १२:४१ ७ भाद्र २०८१, शुक्रबार १२:४१ ७ भाद्र २०८१, शुक्रबार १२:४१

दमौली । तनहुँको आँबुखैरेनीस्थित ऐना पहरामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

उद्धारका लागि सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *