Month: २० श्रावण २०८१, आईतवार ११:०४

रोटरी दमौलीको पदस्थापना: अध्यक्षमा जीवनकुमार

दमौली । रोटरी क्लब अफ दमौलीको २४औं पदस्थापना कार्यक्रम शनिबार दमौलीमा सम्पन्न भएको छ । पदस्थापनासँगै रोटरी क्लब अफ दमौलीका वर्ष २०२४-२५ का अध्यक्ष जीवनकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्…

आश्मा केसी बनिन् मिस नेपाल, तनहुँकी करुना राउतलाई मिस नेपाल इन्टरनेशलनको उपाधी

दमौली । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २५ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै आश्माले उपाधि चुमेकी हुन्…

हैरान्स क्लबको अध्यक्षमा विनोद

दमौली । दमौली स्थित हैरान्स् क्लवको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार र शनिवार आयोजित क्लबको साधारणसभा तथा अधिवेशनले विनोद थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । शनिवार…

शंकर पन्तको ‘गुड लायो डाङ्ग्रेले, उडायो पांग्रेले’ गीत सार्वजनिक (भिडिओ सहित)

दुलेगौंडा । गायक शंकर पन्तको ‘गुड लायो डाङ्ग्रेले, उडायो पांग्रेले’ गीत सार्वजनिक भएको छ । बिहीबार पन्तले आफ्नै युटव च्यानल मार्फत गीत सार्वजनिक गरेका हुन् । गीतमा पन्तको शब्द, लय…

कक्षा १२ को परीक्षामा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । गत वैशाख १४…

भानु महिला उद्यमी समितिले तिज गीत तथा नृत्य प्रयोगिता गर्ने

भानु । तनहुँको भानु महिला उद्यमी समितिले तिज गीत तथा नृत्य प्रयोगिता गर्ने भएको छ । भानु नगर उद्योग वाणिज्य संघ भानु महिला उद्यमी समितिले भदौ १५ गते महिलाहरुको महान…

राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा सिन्दूर, टीका र टोपी लगाउन पाइने

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा सिन्दूर र टीका समेत लगाउन नपाउने नियम हटेको छ । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन मिल्ने राष्ट्रिय…