तनहुँ-१ मा सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता

Byखवरबाटिका

२० चैत्र २०७९, सोमबार १४:१८ २० चैत्र २०७९, सोमबार १४:१८ २० चैत्र २०७९, सोमबार १४:१८

तनहुँ । आगामी वैशाख १० गते हुने तनहुँ क्षेत्र नम्बर १ काे प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमालेकाे तर्फबाट सर्बेन्द्र खनालले मनाेनयन दर्ता गरेका छन् ।

साेमबार दिउँसो १:५५ मा निर्वाचन कार्यालय पुगेर खनालले आफ्नो उम्मेदवारी दिएका हुन् ।

उनको प्रस्तावकमा एमालेको केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्याैपाने र केन्द्रीय परिषद सल्लाहकार सदस्य एक बहादुर राना समर्थक बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box