तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर

Byखवरबाटिका

२८ आश्विन २०८०, आईतवार १०:५८ २८ आश्विन २०८०, आईतवार १०:५८ २८ आश्विन २०८०, आईतवार १०:५८

पोखरा । तमु धिं नेपालको अध्यक्षमा पुनः हुमबहादुर तमु दोहोरिएका छन् । १६औँ महाधिवेशनले तमुको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्षमा गीमाया गुरुङ, द्वितीय उपाध्यक्षमा नारायण गुरुङ दोहोरिए ।

यस्तै, महासचिवमा जुनाकुमारी गुरुङ, सचिव जुमकाजी गुरुङ, सहसचिव गोपाल गुरुङ तथा कोषाध्यक्षमा गमबहादुर गुरुङ र सह कोषाध्यक्षमा तुलबहादुर गुरुङ चयन भए ।

सदस्यहरू पदाधिकारी बैठकले मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box