टिम नेपो तनहुँको अध्यक्षमा वर्षा सारु मगर चयन

Byखवरबाटिका

२९ असार २०८१, शुक्रबार १०:४९ २९ असार २०८१, शुक्रबार १०:४९ २९ असार २०८१, शुक्रबार १०:४९

दमौली । टिम नेपो तनहुँको अध्यक्षमा वर्षा सारु मगर चयन भएकी छन् । वर्ष २०२४/२५ का लागि मगर संस्थाको अध्यक्षमा चयन भएकी हुन् ।

उनी यसअघि सचिव थिइन् । पदाधिकारी तथा सदस्यहरु टुंगिन बाँकी रहेको क्लबका पुर्व अध्यक्ष गोविन्द तिमल्सेनाले जानकारी दिए ।

टिम नेपोले तनहुँको दमौली र जिल्लाका विभिन्न स्थानमा सामाजिक काम गर्दै आएको छ । जहाँ आवश्यकता त्यहाँ टिम नेपो पुग्ने गरेको क्लबका अर्का पुर्वअध्यक्ष रवि अधिकारीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box