त्रिभुवन विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना

Byखवरबाटिका

९ श्रावण २०८१, बुधबार ११:२८ ९ श्रावण २०८१, बुधबार ११:२८ ९ श्रावण २०८१, बुधबार ११:२८

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

जहाज अवतरणका क्रममा ठूलो आवाज आएको थियो । विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।
अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box