रोटर्‍याक्ट वेदव्यासको अध्यक्षमा शोभा

Byखवरबाटिका

१२ श्रावण २०८१, शनिबार ११:१७ १२ श्रावण २०८१, शनिबार ११:१७ १२ श्रावण २०८१, शनिबार ११:१७

दमौली । रोटर्‍याक्ट क्लब अफ वेदव्यासको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन् ।

क्लवको वर्ष २०२४/२५ का लागि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।

उनले आफ्नो जिम्मेवारी इमानदारी साथ पुरा गर्ने बताईन ।

गुरुङ यसअघि क्लवको उपाध्यक्ष थिइन् ।

यसअघि क्लवले अध्यक्षमा आश्रिता श्रेष्ठलाई चयन गरेको थियो तर उनले व्यक्तिगत कारण देखाउँदै जिम्मेवारीबाट बाहिरिएकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box