मास्क नलगाउनेलाई कारवाहीको तयारी

Byखवरबाटिका

२२ असार २०७७, सोमबार १८:५५ २२ असार २०७७, सोमबार १८:५५ २२ असार २०७७, सोमबार १८:५५

मास्क नलगाई घर बाहिर निस्कने गर्नु भएकाे छ । यदी छ भने अब देखी घर बाहिर निस्कदाँ अनिवार्य रूपमा मास्क लगाउँनुहाेस अन्यथा कारर्वाहीमा पर्नु हाेला । गृह मन्त्रालयले साेमबार जिल्ला प्रशासन कार्यालयहरूलाइ पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले मास्क नलगाइ हिड्ने सर्वसाधारणलाइ कारर्वाहीकाे तयारी गरेकाे छ ।

कोरोना भाइरसकाे जाेखिमलाइ मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँले पनि जिल्लाबासीलाइ काेरोना भाइरस बिरूद्ध अावश्यक सावधानी र ताेकिएको मापदण्ड कार्यान्वयन गर्न अनुरोध गरेकाे छ ।

यदी मास्क नलगाई घर बाहिर निस्कीएको पाए जो कोहीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने बताइएको छ । कोरोना संक्रमण दर नेपालमा दिनदिनै बढ्दै गएपछि मन्त्रालयले यसको न्यूनीकरण तथा नियन्त्रणमा लागि यस्तो नियम लागू गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *