Category: समाचार

मानव जीवनमा स्वतन्त्रताको मूल्य सदैव सजीव र शाश्वत हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा नै मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्नु नहुने बताएका छन् । राष्ट्रपति रामचन्द्र…

दमौलीमा मनाइयो गणेशमान सिंहको जन्मजयन्ती

तनहुँ । नेपाली कांग्रेसका संस्थापक नेता तथा जनआन्दोलन २०४६ का सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहले देखाएको बाटोमा हिड्न जरुरी रहेको वक्ताहरुले बताएका छन् । गणेशमान सिंह फाउण्डेसन गण्डकी प्रदेश, पोखरा…

आजदेखि नेपाल संवत् ११४५ सुरु, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं…

फोहोर बेचेर पैसा कमाउदै व्यास नगरपालिका

दमौली । तनहुँको व्यास नगरपालिकाले फोहोरबाट आम्दानी गर्न थालेको छ । नगरपालिकाले फोहोरको रुपमा संकलन गरी पुनः प्रयोग योग्य वस्तुहरु विक्रीबाट हाल सम्म २ लाख १७ हजार ४३९ रुपैयाँ आम्दानी…

नेपाली सेनाको रुरु भैरव दल गणबाट १ सय ४ जना दिक्षित

भानु । नेपाली सेनाको रुरु भैरव दल गणबाट १ सय ४ जना दिक्षित भएका छन् । ९ महिने प्राप्त गरिसकेपछि भानु १ हात्तीचारमा रहेको रुरु भैरव दल गणमा सैन्यबाट सिपाहीमा…

बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो ।…

रोटरीको केशवटारमा आँखा परिक्षण शिविर, ५५० मध्ये ४१ जनाको मोतिबिन्दुको अप्रेशन

दमौली । तनहुँको व्यास-१४ केशवटारमा आइतबार र सोमबार रोटरी क्लब अफ दमौली, रोटरी क्लब अफ पोखरा फिस्टेल, आइसिओ फाउण्डेसन, व्यास नगरपालिकाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा…

तनहुँमा डेंगु संक्रमितको संख्या बढ्दो, सबैभन्दा धेरै व्यास नगरपालिकामा

दमौली । तनहुँमा डेंगु संक्रमण दिन दिनै बढ्दै गएको छ । स्वास्थ्य कार्यालय तनहुँका अनुसार कार्तिक १३ गतेसम्म आइपुग्दा संक्रमितको संख्या ४ हजार ७७० पुगेको छ । स्वास्थ्य कार्यालय तनहुँका…

म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न

म्याग्दे । म्याग्दे गाँउपालिकाले गत असोज ६ गतेदेखि संचालन गरेको एकिकृत घुम्ति शिविर सोमबार सम्पन्न भएको छ । पालिका अन्तरगत रहेको पहुँच भन्दा टाढा वसोवास गर्ने नागरिकलाई स्वास्थ्य, कृषि, पशु,…

भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले…