Category: राजनीति

चुनाव नजिते पनि विकास गरिरहनेछु : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहे पनि आफू तनहुँको विकासे अभियानमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएका छन् । तनहुँको देवघाट १ कोटामा नवनिर्मित महाकाली आधारभूत विद्यालयको भवन…

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।…

अर्थमन्त्रीलाई स्वर्णिमको प्रश्न : अपारदर्शी ढंगले करका दर हेरफेर गरिएको हो कि होइन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीसँग जवाफ मागेको छ । मंगलबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले अनाधिकृत व्यक्तिको…

गण्डकीको नीति तथा कार्यक्रम: गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने (पूर्णपाठ)

दमौली । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक कार्यक्रममा गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने उल्लेख गरेका थिए । उनले सो कार्यक्रममा भनेका थिए, ‘सम्भाव्यता अध्ययन…

नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको छ : डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्ने किसिमको रहेको बताएका छन् । नेपालमा १० वर्ष भन्दा बढी समयदेखि यस्तै नीति तथा कार्यक्रम…

एमाले नेता टोपबहादुर रायमाझी काठमाडौबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ…

नगदमै हुने भ्रष्टाचार शेयर हुँदै सुन र हिरामा पुगिसक्यो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले पछिल्लो समय भ्रष्टाचार गर्ने शैली बदलिएको बताएका छन् । कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुदै सुन र हिरातर्फ डाइभर्ट…

बालकृष्ण खाणको भने : नक्कली भुटानी शरणार्थी प्रकरणमा म संलग्न छैन

काठमाडौँ । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । म्याद थपका लागि अदालत लगिएका उनले आइतबार यस्तो दाबी गरेका…

मैले पाएको जिम्मेवारी इमान्दारिता पूर्वक पुरा गर्छु, तनहुँको शिर निहुरिन दिन्न: आर्थिक मामिला मन्त्री आले

तनहुँ । नेपाली कांग्रेस तनहुँले नेपाली गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बनेकोमा पार्टी सभापति जीतप्रकाश आलेलाई गरेको बधाई तथा सम्मान गरेको छ । कार्यक्रममा नवनियुक्त मन्त्री आलेले भने ‘‘मैले पाएको…

शोकमा परेका भुजेल समुदायलाई भेट्न साँसद भण्डारी भुजेल गाउँमा

दमौली । शोकमा परेका भुजेल समुदायलाई भेट्न संघीय साँसद एवं नेपाली काँग्रेसका युवा नेता शंकर भण्डारी तनहुँको आँबु १ भुजेलगाउँमा पुगेका छन् । गत बैशाख २० गते बिहान ९:३० बजेको…