तनहुँँ – खेल प्रेमी युवाहरुको सक्रियतामा साेमबार दमौलीमा जिल्ला बक्सिङ् संघ तनहुँ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिती तनहुँका प्रमुख शिवहरि पण्डितको रोहवर तथा एन्फा केन्द्रिय सदस्य तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको विशेष उपस्थितीमा बसन्त आलेको अध्यक्षतामा ८ सदस्यीय बक्सिङ् संघ गठन गरिएको हो । समितीको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा राम बहादुर बयलकोटी, कोषाध्यक्षमा रामचन्द्र पौडेल रहेेेेका छन । त्यस्तै संघको सदस्यहरुमा राजु राम श्रेष्ठ, टार्जन बगाले, राजु थापा, निर्मला भूजेल श्रेष्ठ रहेेेेका छन ।
जिल्ला बक्सिङ् संघ तनहुँ गठन
Byखवरबाटिका
५ श्रावण २०७७, सोमबार २२:४६ ५ श्रावण २०७७, सोमबार २२:४६ ५ श्रावण २०७७, सोमबार २२:४६By खवरबाटिका
Related Post
नेपाली युवा महिला टोली पहिलोपटक विश्वकपमा छनोट
२८ कार्तिक २०८१, बुधबार १९:५२ २८ कार्तिक २०८१, बुधबार १९:५२ २८ कार्तिक २०८१, बुधबार १९:५२
खवरबाटिका
बंगलादेश बन्यो दोस्रोपटक साफ च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित
१४ कार्तिक २०८१, बुधबार २०:४६ १४ कार्तिक २०८१, बुधबार २०:४६ १४ कार्तिक २०८१, बुधबार २०:४६
खवरबाटिका
साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने
१२ कार्तिक २०८१, सोमबार ०४:१८ १२ कार्तिक २०८१, सोमबार ०४:१८ १२ कार्तिक २०८१, सोमबार ०४:१८
खवरबाटिका