May 22, 2022

तनहुँँ – खेल प्रेमी युवाहरुको सक्रियतामा साेमबार दमौलीमा जिल्ला बक्सिङ् संघ तनहुँ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिती तनहुँका प्रमुख शिवहरि पण्डितको रोहवर तथा एन्फा केन्द्रिय सदस्य तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको विशेष उपस्थितीमा बसन्त आलेको अध्यक्षतामा ८ सदस्यीय बक्सिङ् संघ गठन गरिएको हो । समितीको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा राम बहादुर बयलकोटी, कोषाध्यक्षमा रामचन्द्र पौडेल रहेेेेका छन । त्यस्तै संघको सदस्यहरुमा राजु राम श्रेष्ठ, टार्जन बगाले, राजु थापा, निर्मला भूजेल श्रेष्ठ रहेेेेका छन ।

Leave a Reply

Your email address will not be published.