तनहुँँ – खेल प्रेमी युवाहरुको सक्रियतामा साेमबार दमौलीमा जिल्ला बक्सिङ् संघ तनहुँ गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिती तनहुँका प्रमुख शिवहरि पण्डितको रोहवर तथा एन्फा केन्द्रिय सदस्य तथा एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठको विशेष उपस्थितीमा बसन्त आलेको अध्यक्षतामा ८ सदस्यीय बक्सिङ् संघ गठन गरिएको हो । समितीको उपाध्यक्षमा अभियान श्रेष्ठ, सचिवमा राम बहादुर बयलकोटी, कोषाध्यक्षमा रामचन्द्र पौडेल रहेेेेका छन । त्यस्तै संघको सदस्यहरुमा राजु राम श्रेष्ठ, टार्जन बगाले, राजु थापा, निर्मला भूजेल श्रेष्ठ रहेेेेका छन ।
जिल्ला बक्सिङ् संघ तनहुँ गठन

Byखवरबाटिका
५ श्रावण २०७७, सोमबार २२:४६ ५ श्रावण २०७७, सोमबार २२:४६ ५ श्रावण २०७७, सोमबार २२:४६
By खवरबाटिका
Related Post
पाटनमा आजदेखि टि-२० क्रिकेट प्रतियोगिता हुने, विजेतालाई ७५ हजार पुरस्कार
३ असार २०८२, मंगलवार १४:०७ ३ असार २०८२, मंगलवार १४:०७ ३ असार २०८२, मंगलवार १४:०७
खवरबाटिका
म्याग्देमा एक लाख राशिको प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिता हुने
१६ बैशाख २०८२, मंगलवार २०:५९ १६ बैशाख २०८२, मंगलवार २०:५९ १६ बैशाख २०८२, मंगलवार २०:५९
खवरबाटिका
खेलकुद आर्थिक आर्जनको रुपमा अघि बढेको छ : खेलकुदमन्त्री चौधरी
२७ फाल्गुन २०८१, मंगलवार १६:१९ २७ फाल्गुन २०८१, मंगलवार १६:१९ २७ फाल्गुन २०८१, मंगलवार १६:१९
खवरबाटिका