क्यान्सर पीडित मगरको उपचारलाई आर्थिक सहयोग

Byखवरबाटिका

२ असार २०७८, बुधबार २०:५४ २ असार २०७८, बुधबार २०:५४ २ असार २०७८, बुधबार २०:५४

दमाैली- व्यासनगरपालिका–१ ठुलोगाउँ टोल निवासी उदय सुनारले बोनम्यारो क्यान्सर पीडित २६ बर्षीय दीपक मगरलाई बुधबार रु.पच्चीस हजार आर्थिक सहयोग गरेका छन।
हाल अष्टे«लियामा रहेका सुनारले पठाएकाे उक्त रकम निजका हजुरबुबा डम्बर बहादुर सुनार मार्फत मगरको घरमा पुगेर हस्तान्तरण गरेका हुन।
क्यान्सर  बिरामि मगर देवघाट गाउँपालिका–२ बैदी खानी भित्ता घरभई हाल व्यासनगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आएका छन ।
घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका मगरको डायलाइसिस गर्न समेत धौ धौ हुन थालेपछि जीवन बचाइदिन सबै पक्षसंग आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *