ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा प्रेमराज श्रेष्ठले ७०६ मत प्राप्त गरी विजयी भएका छन् ।
श्रेष्ठका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बसन्त विकले ४६९ मत पाए ।

यस्तै महिला सदस्यमा विष्णुमाया थापाले ७०२ दलित महिला सदस्यमा छलीमाया विकले ६८३, खुल्ला सदस्यमा जनक थापाले ६६७ र मोहनबहादुर रानाभाटले ६५८ मत प्राप्त गरेर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *