व्यास-११ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा दलबहादुर दुरा

Byकिरण श्रेष्ठ

८ जेष्ठ २०७९, आईतवार २२:०५ ८ जेष्ठ २०७९, आईतवार २२:०५ ८ जेष्ठ २०७९, आईतवार २२:०५

व्यास । तनहुँको व्यास-११ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा काङ्ग्रेसका दलबहादुर दुरा विजयी भएका छन् । उनले नेकपा एमालेका वीरेन्द्रबहादुर अधिकारीलाई पराजित गरेका हुन ।

दुराले १ हजार ५८३ मत ल्याउदा उनका प्रतिष्पर्धी एमालेक विरेन्द्र घर्तीले ८९५ मत पाए ।

यस्तै वडा सदस्यमा गोकुल रानाले १ हजार ४८६, रामकृष्ण अधिकारीले १ हजार ४०८ मत, महिला सदस्यमा इन्दिरा अधिकारीले १ हजार ५९३ दलित महिला सदस्यमा कमला विकले १ हजार ५६७ मत पाएर निर्वाचित भएका छन् ।

व्यास-११ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईको गृहवडा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *