तनहुँ । टिम नेपो तनहुँले वर्ष २०२२/२३ को कार्य समिति चयन गरेको छ । टिम नेपो तनहुँको अध्यक्षमा रवि अधिकारी चयन भएका छन ।
यस्तै सचिवमा रमेश नेपाली, कोषाध्यक्षमा मोनिका वि क चयन भएका छन ।
यस्तै मेमरसिप कोअर्डिनेटरमा विष्णु वि क, पब्लिसिष्टमा रुपेश राज पन्थ, पार्टनसिप कोअर्डिनेटरमा अप्सरा लामा तमाङ, इडिटरमा दिल बहादुर थापा, फन्ड राइजिङ कोअर्डिनेटरमा सरस्वति मिश्र, भोलेन्टिएर कोअर्डिनेटरमा पवित्रा भुजेल, इभेन्ट कोअर्डिनेटरमा सागर कुवर चयन भएको निवर्तमान अध्यक्ष मिन बहादुर कुवरले जानकारी दिए ।
त्यस्तै प्रमोसन कमिटिमा सन्तोष ओझा, सन्तोष दाहाल चयन भएका छ्न । त्यस्तै सल्लाकारमा पुर्वअध्यक्ष गोविन्द तिमिल्सिना रहेका छन ।