पावर लिफ्टिङ संघ तनहुँको अध्यक्षमा सन्तोष

Byकिरण श्रेष्ठ

१२ श्रावण २०७९, बिहीबार २२:४६ १२ श्रावण २०७९, बिहीबार २२:४६ १२ श्रावण २०७९, बिहीबार २२:४६

तनहुँ । नेपाल पावर लिफ्टिङ संघ तनहुँको बिहीबार पहिलो भेला सम्पन्न भएको छ ।

उक्त भेलाले संघको अध्यक्षमा सन्तोष श्रेष्ठलाई चयन गरेको छ । यस्तै उपाध्यक्षमा राधेश्याम मकाजु र श्रीकृष्ण बिजुक्छे चयन भएका छन ।

यस्तै सचिवमा अर्विन्द थापा, कोषाध्यक्षमा मन श्रेष्ठ बिजुक्छे चयन भएका छन ।

यस्तै सदस्यहरुमा महेश श्रेष्ठ, पदम गुरुङ, अनिल अधिकारी, लक्ष्मी राना मगर दरै, कमल दरै, रुद्र दुलाल, हरि श्रेष्ठ र मुन मगर चयन भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *