Month: ८ आश्विन २०७९, शनिबार ०९:३५

अपाङ्गता र अशक्तता भएका व्यक्तिलाई म्याग्दे गाउँपालिकाद्वारा घरमै पुगेर खोप

किलचोक, म्याग्दे । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित घुम्ति शिविरको चौथो दिन म्याग्दे ३ किलचोकमा शारिरिक रुपमा अशक्त र अपाङ्गता भएको व्यक्तिहरुलाई घर घरमा नै गएको कोभिड विरुद्धको खोप र अन्य…

लौरो चिन्हबाट तनहुँ क्षेत्र नम्बर २ मा पराजुलीको उम्मेदवारी घोषणा

तनहुँ । राजनीति पार्टी परित्याग गरेर केही समय अघिदेखि स्वतन्त्र अभियानमा लागेका तनहुँको दमौली निवासी विष्णु पराजुलीले प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन । दमौलीमा बुधबार पत्रकार…

पोखराको हेम्जामा स्कुटर दुर्घटना: दमौलीको लालीगुराँस बोर्डिङका प्रअ राईको मृत्यु

पोखरा । पोखराको हेम्जामा स्कुटर दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२५ हेम्जा हनुमानटोलमा स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ…

तनहुँ क्षेत्र नम्बर १ रामचन्द्र पौडेललाई छाड्ने किसान श्रेष्ठको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ…

टिम नेपोद्वारा पाटनमा सरसफाई (तस्बिर सहित)

तनहुँ । टिम नेपो तनहुँले सोमबार व्यास नगरपालिका ५ स्थित धार्मिक तथा पर्यटकीय स्थलमा पाटनमा संविधान दिवसको अवसरमा सरसफाइ गरेको छ । सो कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघ जिल्ला…

तिर्थेखोला हात्तीखोर खानेपानीको उद्घाटन

म्याग्दे । तिर्थेखोला हात्तीखोर खानेपानीको उद्घाटन भएको छ । उपभोक्ता समितीका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सासंद आशा कोईरालाले खानेपानीको उद्घाटन गरेकी हुन् । उद्घाटन कार्यक्रममा गाँउपालिकाका…

म्याग्दे गाउँपालिकाको घुम्ति शिविर: घर नम्बर राख्न सुरु

मानहुँ । तनहुँको म्याग्दे गाँउपालिकाद्धारा आयोजित एकीकृत घुम्ति शिविरमा जनताको उल्लेख्य सहभागिता रहेको छ । यहि असोज २ गते देखि शुरु गरिएको घुम्ति शिविरमा आज वडा नं १ को मानहुँमा…

म्याग्दे ७ को वडा कार्यालय भवन उद्घाटन

वेलटार, तनहुँ । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यलय भवन उद्घाटन भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक समारोहका वीच नव निर्मित वडा भवनको…

तनहुँमा डेङ्गुको जोखिम बढ्दो, के हो डेङ्गु ?

तनहुँ । तनहुँमा पछिल्लो समय डेङ्गुका बिरामी बढ्दै गएका छन् । जिल्लामा शुक्रबारसम्म ८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए । जिल्लाको जीपी…

भिमादमा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ । तनहुँको भिमादमा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राती जिल्लाको भिमाद नगरपालिका वडा नं ५ मिर्छुलुङ मडुवा स्थित ऋषिङ भिमाद भित्र सडक…