फ्लाई दुबईका पाइलटले भने – जहाज सुरक्षित छ, दिल्लीमा ल्याण्ड गर्ने तयारी

Byखवरबाटिका

११ बैशाख २०८०, सोमबार २२:३९ ११ बैशाख २०८०, सोमबार २२:३९ ११ बैशाख २०८०, सोमबार २२:३९

काठमाडौं । फ्लाई दुबईका पाइलटले आफ्नो जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरलाई उनले सो जानकारी गराएका हुन् ।

उड्नासाथ जहाजको एउटा इन्जिनमा समस्या आए पनि पाइलटले त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण गराएनन् ।

जहाजको इन्धन घटाउनुपर्ने भएकाले जहाज दिल्ली पुर्याउने तयारी गरेको अनुमान छ । जहाज भैरहवाबाट पार भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *