Month: १८ चैत्र २०७९, शनिबार १६:०३

तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले १० वैशाखमा हुने उपचुनावका लागि तनहुँ १ को उम्मेदवार चयन गरेको छ । शनिबार बसेको एमाले सचिवालय बैठकले तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय…