Month: २७ चैत्र २०७९, सोमबार १८:५२

गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल, जोशी भन्छन-‘चुनावको मुखमा टालटुल गरेर हुन्न’

काठमाडौं । नेपाली कांग्रेस र गोविन्दराज जोशी समूहबीच भएको सम्वाद विना निष्कर्ष टुंगिएको छ । जोशीका छोरा दीपक कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार बिहान धुम्बाराहीमा पुगेका थिए । वैशाख…

तनहुँ-१ मा लौरो अभियानले रास्वपाका स्वर्णिम वाग्लेलाई समर्थन गर्ने

तनहुँ । आगामी वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभा उपनिर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा हाम्रो नेपाली पार्टीले (लौरो अभियान)ले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने…

तनहुँ १ की राप्रपा उम्मेदवार गुरुङ चेक बाउन्समा दोषी ठहर

तनहुँ । तनहुँ- १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेदवार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा…

अब आमाको थरबाट जन्म दर्ता हुने, पञ्जीकरण विभागले सच्यायो मावली थर लेख्ने परिपत्र

काठमाडौँ । पञ्जीकरण विभागले यसअघिको बच्चाको जन्म दर्तामा मावली थर लेख्ने भनी स्थानीय तहलाई गरेको परिपत्र सच्याएको छ । आइतबार सबै वडा कार्यालयलाई पुनः परिपत्र गर्दै विभागले एकल महिलाबाट जन्मेका…

रास्वपाले गर्‍यो सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ। श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि उनलाई पार्टीले निलम्बन गरेको हो।…

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई…

धौलागिरि बेसक्याम्पमा हेलिकप्टर दुर्घटना, पूर्ण विवरण आउन बाँकी

पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर…

उपनिर्वाचन तनहुँ-१ : मुख्य दलको यस्तो छ चुनावी अभियान

तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै मुख्य राजनीतिक दलहरु आफ्ना चुनावी अभियानमा सक्रिय हुन थालेका छन् । उम्मेदवारी दर्ता लगत्तै नतिजा आफ्नो…

खोट लगाउने अवसर नपाएपछि टुरिष्ट भनेर गिज्याए: स्वर्णिम वाग्ले

आँबुखैरेनी । तनहुँ क्षेत्र नम्बर १ मा राष्‍ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले खोट लगाउने कुनै पनि अवसर नपाएर आफूलाई पाहुना भनेर गिज्याएको बताएका छन्। शनिबार तनहुँको आँबुखैरेनीमा आयोजित कार्यक्रममा…

टिम नेपोद्वारा दमौली अस्पताल परिसरमा सरसफाइ

दमौली । टिम नेपो तनहुँले व्यास-३ स्थित रहेको दमौली अस्पताल परिसरमा सरसफाइ गरेको छ । उक्त कार्यक्रममा व्यास-३ का वडाअध्यक्ष अनुप राना प्रमुख अतिथि रहेको थिए । सो अवसरमा रानाले…